पुस २० गते ‘धरान डे’, धरानमा सार्वजनिक बिदा

धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे’ आगामी पुस २० गते मनाइने भएको छ।