अन्तरराष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि

मैथिली भाषा–साहित्य, मिथिला संस्कृति, सभ्यताको संरक्षण, सम्वद्र्धन गर्न भोलिदेखि विराटनगरमा दुई दिने अन्तरराष्ट्रिय मैथिली सम्मेलन–२०२५ हुने भएको छ ।