वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैन : मिराज ढुंगाना

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । संयुक्त जेन–जी आन्दोलन घोषणा गर्दै उहाँले सर्वपक्षिय सरकार आजको आवश्यकता भएको बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताउनुभयो । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उहाँको आरोप छ । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको […]