नेपाली कफी कल्चरमा नयाँ आयाम थप्ने उद्देश्यका साथ ‘अल्टुरा कफी’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । पिक कफी हाउस प्रा.लि.ले काठमाडौंको तीनकुने, सुविधानगरमा सुविधा सम्पन्न उक्त कफी शप आइतबारबाट सञ्चालनमा ल्याएको हो । कफी पारखीहरूलाई गुणस्तरीय कफी र फरक स्वादको अनुभव दिन लक्ष्य राखेर सञ्चालनमा ल्याइएको अल्टुरा कफीले स्वदेशी तथा अन्तर्राष्ट्रिय स्वादलाई एकै स्थानमा प्रस्तुत […]