सनी देओलको 'बोर्डर २' ले नेपालमा ९ दिनमा कति कमायो?

उक्त कमाइ हुँदा फिल्मको ६९ हजार ६६ वटा टिकट बिक्री भएको छ।