भाडाको घरमा संसद् बैठक‚ मासिक आठ लाख खर्च

विराटनगर। कोसी प्रदेशसभा बैठक भाडाको घरबाट सञ्चालन हुने भएको छ। प्रदेश सरकारले मासिक आठ लाख रुपैयाँ दिने गरी वीरेन्द्र सभागृहमा बैठक सञ्चालनको तयारी गरेको छ। तर, प्रदेश सरकार र सभागृहको स्वामित्व रहेको विराटनगर महानगरपालिकाबीच दुईपक्षीय सम्झौता भएको छैन। गत २४ भदौको जेन-जी आन्दोलनका क्रममा आफ्नै भवन ध्वस्त भएपछि अलपत्र परेको कोसी प्रदेशसभाले सभागृहबाट अधिवेशन सञ्चालन […]