तपाईंको आजको राशिफल कस्तो छ?

काठमाडौं। आज २०८२ साल माघ १५ गते बिहीबार माघ शुक्ल पक्षको एकादशी तिथि। तदनुसार सन् २०२६ जनवरी २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज तपाईंको आत्मविश्वास बलियो रहनेछ। अधुरा काम पूरा गर्ने अवसर मिल्न सक्छ। परिवारसँगको […]