एजेन्सी। कम्बोडियामा एक यात्रु बस दुर्घटना हुँदा १६ जनाकाे मृत्यु भएकाे छ। प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको साेही बस बिहीबार मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खसेर दुर्घटना भएकाे हाे । साेही दुर्घटनामा परी २ दर्जन भन्दा बढी यात्रु घाइते भएकाे अधिकारीहरूले बताएका छन्। साेही क्षेत्रका उपप्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार […]