नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने सिन्धुलीका ८ पालिका सभापतिहरूको माग

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस सिन्धुलीका पालिका सभापतिहरू नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । वर्तमान नेतृत्व र मनोवृत्ति लिएर मतदाताकहाँ जान नसकिने उल्लेख गर्दै उनीहरूले चुनावअघि महाधिवेशनको माग गरेका हुन् । ‘हाम्रो …