जेन-जी समूहलाई बाबुराम भट्टराईको सुझाव- आन्दोलनलाई संस्थागत गर्नू

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेन-जी आन्दोलनलाई संस्थागत गर्न जेन-जी समूहका प्रतिनिधिहरूलाई सुझाव दिएका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेन-जी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेन-जी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिए।  ‘यो रुपान्तरीत आन्दोलनलाई संस्थागत गर्न […]