फेरि पक्राउ परे पूर्वराजाको भान्जा बताउँदै रोयल बिजनेसको नाममा ठग्ने अनुपकुमार सिंह

काठमाडौँ। बेलायतको म्यानचेस्टर सहरमा काम लगाइदिने भन्दै ४८ जनालाई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमाकाठमाडौं महानगरपालिका-२७ का ५१ वर्षीय अनुपकुमार सिंह र दोलखा मेलुङ गाउँपालिका-७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठ रहेका छन्। ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्दै आएका सिंह र भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बस्दै आएका श्रेष्ठलई झापा […]