काठमाडौं । एसीसी पुरुष यू-१९ एसिया कपका खेलहरु शुक्रबारदेखि शुरु हुने भएका छन्। संयुक्त अरब इमिरेट्स यूएईमा शुक्रबार भारत र आयोजक यूएई, पाकिस्तान र मलेसियाले खेल्ने भएका हुन्। साेही प्रतियोगिताका लागि नेपाली टोली यूएई पुगिसकेको छ। नेपालले पहिलो खेल श्रीलंकासँग शनिबार खेल्ने भएकाे छ। नेपालले दोस्रो खेल यहि मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल […]