तिहारमा काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु, ७८ सवारी दुर्घटना

काठमाडौं । तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएका ७८ वटा सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा उक्त दुर्घटना भएका हुन्। सो अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९५ जना र लागुऔषध सेवन गरी सवारी चलाउने १८ जना चालकलाई कारबाही गरिएको […]