महाधिवेशनको मुद्दाले कांग्रेसमा चुलियो टकराव

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष चुनाव अघि नियमित वा विशेष महाधिवेशनका लागि तयार नदेखिएसँगै पार्टीभित्रको विवाद थप चर्किएको छ । सभापति शेरबहादुर देउवा पक्षीय नेताहरू निर्वाचनको तयारीमा लाग्नुपर्ने कारण देखाउँदै नियमित वा विशेष …