गोरखा। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावनाअनुसार अघि बढ्ने शक्ति आफ्नो पार्टी रहेको दाबी गरेका छन्। उनले जेन-जी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिए। “जेन-जी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती […]