ट्रम्प र सीको भेटअघि अमेरिका-चीनबीच व्यापार सम्झौताको ढाँचा तयार
९ असोज काठमाडौं । अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारीहरू व्यापार सम्झौताको फ्रेमवर्क (ढाँचा)मा सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग चाडैं दक्षिण कोरियामा हुने भेटमा व्यापार सम्झौता टुंगो लाग्नेमा …