सुशीला कार्कीकाे सपथसम्म माेबाइल चलाउन पाइनँ : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिनुअघिसम्म आफ्नो मोबाइल चलाउन नपाएकाे बताउनुभएको छ । आइतबार पत्रकार सम्मेलनमा उनले भदौ २४ गते बालुवाटारबाट निस्किएपछि आफू सेनाको सुरक्षामा रहेको बताउनुभएको हो । “राजीनामा दिएपछि म सेनाको सुरक्षामा रहेँ । सेनाको सुरक्षाभित्रै, तपाईंहरूले त्यसलाई जे सुकै विशेषण दिन सक्नुहुन्छ […]