शब्दमा व्यक्त गर्न नसकिने गाजाको पीडा : तीन चरणमा पुनर्निर्माणको योजना (भिडियो)
अझै अड्किएका आफन्तहरूको खोजीमा केही मानिसहरू भग्नावशेष कोट्याइरहेका छन् । आफू जन्मिएको ठाउँ, हुर्किएका सडकहरू चिन्न खोज्दै मानिसहरू खण्डहर गाजामा भौँतारिरहेका भेटिन्छन् ।