मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई सहयोग गर्न ठूलो रकम खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन् । स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको उल्लेख गर्दै धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल […]