इस्ट बंगलादेशको फराकिलो जित, कराचीको लगातार दोस्रो बराबरी
२२ मंसिर, काठमाडौं । नेपालमा भइरहेको साफ महिला क्लब च्याम्पियनसिपमा भारतीय क्लब इस्ट बंगलादेशले सोमबार फराकिलो जित हात पार्दा पाकिस्तानको कराची सिटी एफसीले लगातार दोस्रो बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो खेलमा इस्ट …