काठमाडौं। आज २०८२ साल मंसिर १७ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ३ तारिख। त्रयोदशी उपरान्त चतुदर्शी तिथि। विश्व अपाङ्ग दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आजको दिन आत्मविश्वासको बलमा नयाँ निर्णय लिन अनुकूल हुनेछ। परिवार भेटघाट […]