कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषिमन्त्रीबीच मल आपूर्तिबारे छलफल

७ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई रसुवा बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि प्राप्त १ करोड ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कृषिमन्त्री गिता चौधरीले …