वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको दाबी- ‘वर्तमान संविधानले मुलुकलाई निकास दिन सक्दैन’

काठमाडौँ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले वर्तमान संविधान र राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको दाबी गर्दै यसको समीक्षा र पुनःसंरचना आवश्यक रहेको बताएका छन्। संविधान दिवसका अवसरमा रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै भण्डारीले भने, ‘वर्तमान संविधान र गणतान्त्रिक व्यवस्थाले न त आम नागरिकलाई अधिकार सम्पन्न बनाउन सक्यो, न त मुलुकको आर्थिक वृद्धि र […]