काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)मा नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको बताएका छन्। नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदौस अजमानसँग मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा मन्त्री यादवले सूचीकरणमा अपनाइएको मुल्यांकन प्रणाली र मापदण्ड आधिकारिक रूपमा उपलब्ध गराउन […]