सहकारीले पनि उच्चपदस्थ पदाधिकारीको पहिचान विवरण राख्नुपर्ने

२६ भदौ, काठमाडौं । सरकारले सहकारी संस्थाले पनि ग्राहक पहिचान सहित उच्चपदस्थ अधिकारीको विवरण राख्नुपर्ने भएको छ । सहकारीबाट उच्च दरमा सम्पत्ति शुद्धीकरणको उच्च जोखिम देखेपछि सरकारले कडाइ गरेको हो । सरकारको राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदन अनुसार सहकारी …