एन्थ्रोपिकको दाबी: अलिबाबाले क्लडबाट डाटा चोरेर आफ्नो एआईलाई तालिम दियो

२६ भदौ, काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले चीनको ठूलो प्रविधि कम्पनी अलिबाबाले आफ्नो एआई मोडेल 'क्लड'बाट अहिलेसम्मको सबैभन्दा ठूलो अनधिकृत डेटा-उत्खनन (डिस्टिलेसन) अभियान चलाएको दाबी गरेको छ । एन्थ्रोपिकका अनुसार मे देखि जुलाई २०२६ सम्मको अवधिमा …