एजेन्सी - चेल्सीले युरोपा कन्फ्रेन्स लिग अन्तिम १६ को पहिलो लेगमा बिहीवार कोपनहेगनलाई २-१ ले हराएको छ। रिस जेम्स र एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई जित दिलाए। पहिलो हाफभरि चेल्सीले कोपेनहेगनको संगठित डिफेन्स विरुद्ध एउटा पनि प्रहार गर्न सकेन । घरेलु टोलीले राम्रो आक्रमणात्मक खेल प्रस्तुत गरेपनि पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफको