पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय राजधानी पोखरा पुगेका छन् । उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी हुन श्रीमती कोमल सेठसहित पोखरा पुगेका हुन् । उनले बुधबार बिहान पोखरा रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालय भ्रमण गरे ।  त्यहाँ भारतीय भूतपूर्व सैनिकसँग आयोजित भेटघाट कार्यक्रममा सहभागी भए । उनले नेपाल भारतमैत्री विद्यालयका विद्यार्थीलाई मिठाइ […]