काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विज्ञप्ति जारी गर्दै निर्वाचन तालिका सार्वजनिक गरेका हुन् । निर्वाचन समितिका अनुसार भदौ २ गते देखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ । भदौ ११ गते जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ १५ मा वडामा निर्वाचन […]