युक्रेनी ड्रोनको निशानामा 'अमेजन रानी' को साम्राज्य

उनी रूसकी सबभन्दा सफल महिला उद्यमीमध्ये एक बनिन्। शून्यबाट व्यवसाय सुरू गरेर उनले ८ अर्ब अमेरिकी डलरभन्दा बढीको व्यक्तिगत सम्पत्ति जोडिन्।