पुराना पुस्तासँग चोट छन्, खत छन्, नयाँसँग समयको गति: एमाले

एमालेले पुस्तान्तरणलाई पुस्ताबीचको युद्धका रूपमा लिन नहुने भन्दै नयाँ पुस्तालाई पार्टीको उत्तराधिकारीका रूपमा अघि बढाउनुपर्ने जनाएको छ।