सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्छ, कांग्रेस भाग लिन्छ : कृष्ण सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकारले निर्वाचनको वातावरण तयार पार्नुपर्ने बताएका छन् ।  सरकारले शान्ति सुरक्षा कायम गरेर निर्वाचनको वातावरण तयार पारे आफूहरू निर्वाचनमा सहभागी हुने समेत उनले उद्घोष गरे ।  मंगलबार केन्द्रीय कमिटी बैठकपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले कांग्रेस निर्वाचनबाट कहिल्यै नभागेको बताउँदै सरकारलाई निर्वाचनको माहौल बनाउन आग्रह गरे ।  ‘इतिहास […]