पहिलो हाफमा अर्जेन्टिना र इंग्ल्यान्ड गोलरहित बराबरीमा
३२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड खेलिरहेका छन् ।
एटलान्टा स्टेडियममा पहिलो हाफको खेल सकिँदा दुवै तर्फबाट गोल हुन सकेको छैन ।
पहिलो हाफमा दुवै टोलीले केही अवसर …