अर्जेन्टिनामा ठडियो मेस्सीको ८५ फिट अग्लो प्रतिमा, भारतको पश्चिम बंगलमा हटाइएको मूर्तिभन्दा पनि ठूलो

काठमाडौं- अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाको पाटागोनिया क्षेत्रस्थित कट्राल को सहरमा ८५ फिट (२६ मिटर) अग्लो विशाल प्रतिमा अनावरण गरिएको छ। यो हालसम्म निर्माण गरिएको मेसीको सबैभन्दा ठूलो प्रतिमा पनि हो। बुधबार ३९ वर्ष पुगेका मेसीले विश्वकपमा थप इतिहास रचेको केही दिनपछि उक्त प्रतिमा सार्वजनिक गरिएको हो। स्थानीय कलाकार आल्डो बेरोइसा नेतृत्वको टोलीले […]