मेसी बने विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका छन्। मेसीले कीर्तिमानी दुई गोल गरेको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० को गोलअन्तरले हराएको छ। फिफा विश्वकप फुटबल २०२६ को समूह चरणको खेलमा अस्ट्रियाविरुद्ध गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउन मेसी सफल भएका छन्। यो खेलमा मेसीले दुई गोल गरेका […]