सहकारी क्षेत्रमा देखिएको गम्भीर वित्तीय संकट समाधान गर्दै बचतकर्ताको रकम फिर्ता गराउने उद्देश्यले सरकारले सक्रिय पहल थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज सहकारी पीडितको बचत फिर्ता प्रक्रियालाई तीव्रता दिने विषयमा केन्द्रित उच्चस्तरीय छलफल सम्पन्न गरेको छ। मन्त्रालयले समस्याग्रस्त सहकारी संस्थाबाट रकम असुली गरी पीडित बचतकर्तालाई निक्षेप फिर्ता गर्ने उपायबारे चार्टर्ड एकाउन्टेन्टहरूसँग […]