नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेन्ज “फ्रोस्टलाइन” बजारमा ल्याएको छ। कम्पनीको नयाँ वार्षिक अभियान “Experience Life with CG” अन्तर्गत सार्वजनिक गरिएको यो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिँदै एक आरामदायी र शीतल जीवनको अनुभव गराउने लक्ष्य राखेको छ। सीजीले […]