पत्रकार महासंघ युरोप शाखा अध्यक्ष राई सम्मानित

लिस्वन । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राई पोर्चुगलमा सम्मानित भएका छन् । पोर्चुगलमा ९ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय संस्था ‘ब्रिलियन्टे हिमालय एसोसिएसन कल्चरल नेपाल पोर्चुगल’ ले राईलाई नगद सहित सम्मान गरेको हो । लिस्वनस्थित …