रोल्पा। रोल्पामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा अध्यापनरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे हाे । शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप छ । घटना यही चैत्र १७ गतेको हो । पक्राउ परेका शिक्षकलाई […]