लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु ,१२ जना घाइते

काठमाडाैं । लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका हुन् । सदरमुकाम बेँसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको गाडी मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ७ मा दुर्घटनामा परेको थियाे । गाडी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको लमजुङ प्रहरीले जनाएको छ । दुर्घटनामा […]