नेपाल टेलिकमद्वारा ३जी सेवा बन्द गरी ४जीमा रूपान्तरण गरिँदै

काठमाडौँ- नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो ३जी सेवालाई क्रमिक रूपमा बन्द गरी सो सेवालाई ४जीमा रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । यस प्रक्रियालाई तीव्र