श्रममन्त्री साहको पहिलो निर्णय ः सिपयुक्त जनशक्तिका लागि रणनीति निर्माण गर्ने
१३ चैत, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री साहले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण …