रास्वपा बागमतीको रोकिएको मतदान शनिबार गराउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत रोकिएको मतदान शनिबार गराउने तयारी छ।