दलित महिला संघ(फेडो) ले बालबालिकासम्बन्धी ऐन, २०७५ मा दलित बालबालिकाको परिभाषा थप्नुपर्नेलगायत छ बुँदे संशोधन प्रस्ताव पेस गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सुझाव पेस गर्दै फेडोले संविधानमा उल्लेख भएकाले समानताको अधिकार सुनिश्चित गर्न, विद्यालयमा हुने विभेद हटाउन ऐन संशोधन गरी ‘दलित बालबालिकामैत्री विद्यालय वातावरण, समावेशी पाठ्यक्रम, जातका आधारमा अपमानजनक शब्द, होच्याउने, […]