जय ट्रफी : आर्मीको घातक स्पीन बलिङ, पुलिसविरुद्ध सहज जित

८ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबविरुद्ध सहज जित हासिल गरेको छ । आर्मीका स्पीन बलरले मिलेर ९ विकेट लिएपछि दोस्रो इनिङमा पुलिसले ८८ रन …