रूसले कब्जा गरेको युक्रेनी भूभागका विषयमा सहमति हुन सकेन

एजेन्सी– युक्रेन र रुसले जेनेभामा अमेरिकी मध्यस्थतामा भएको वार्तामा केही प्रगति भएको तर भूभागको मुख्य मुद्दामा कुनै सम्झौता नगरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताएका छन् । संयुक्त राज्य अमेरिकाले लगभग चार वर्षको युद्धको अन्त्यका लागि जोड दिइरहेको छ, जसले दशौँ हजारको ज्यान लिएको छ र पूर्वी र दक्षिणी युक्रेनको धेरै भाग नष्ट गरेको छ, तर […]