काठमाडौँ। नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। नेपाल राष्ट्र बैंक ऐन तथा बैंक वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशनविपरीत काम गरेको आरोपमा एनआईसी एसिया बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड कारबाहीमा परेका हुन्। “एनआइसी एसिया बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लङ्घन गर्दै वित्तीय […]