यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ३५, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकिलो रु १५०, तोरीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, कुरिलो प्रतिकिलो रु ४५०, निगुरो प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।