काठमाडौंको खानेपानी मुहानमा चुनावी परीक्षा दिइरहेका कुलमान घिसिङ

आधा काठमाडौंको खानेपानी माग धान्ने काठमाडौं–३ मा अहिले चुनावी सरगर्मी बढेको छ। र, परीक्षा दिइरहेका छन् — २२ उम्मेदवार। यही पंक्तिमा छन्, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ।