काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६० जना महिला उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दर्ता गराएकामध्ये १३ प्रतिशत बढी महिलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । ‘महिला र पुरुष गरी देशभर १ हजार २४ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएकोमा १६० जना महिला रहेका छन्,’ आयोगकी सहायक प्रवक्ता सीता […]